live expressions

Entries categorized as ‘यात्रा’

…..

November 23, 2009 · 1 Comment

I am back :)

Categories: यात्रा

Promises:III

October 22, 2009 · Leave a Comment

I will
trees

Thousands of miles as a crow flies
Millions of years as time glides by
I will wait
And if I must,I will come your way
I will not forsake you
I will not promise and keep you waiting
I say this not to make you happy
I say this for myself
I say it to show you a mirror
I say it to prove why you can never be me
I am impassive
I am solemn
I am silent
I am a bird in a cage
I do not belong to the skies
I do not live by nature
I live by myself
Yet in all indulgences, I do not know the magic you do
I declare I do not need them
I am not built to bask in another’s sorrow
Deep inside you must know what you do
If it is wrong, right or just
Why I perish and you do not?

Categories: Poetry · यात्रा
Tagged: , , , , , ,

Promises:II

October 22, 2009 · Leave a Comment

By the setting sun
sunset

By the witness of this setting sun and solemn water
I take your hand not in obvious lust
Not to last until the sun sets between those faraway trees
Not until my body or yours reigns this earthly retreat
Beyond the expanding waters before us, that one day reaches the sea
Beyond the skies that holds the divine spark of this sunset
I hold your hand with my body and soul
I do not fear and I do not worry
As I now promise, you must know I will live by it
I will not deceive and I will not forget

Categories: Poetry · यात्रा
Tagged: , , , , , ,

Promises:I

October 22, 2009 · 1 Comment

Boat to heaven

boats

There’s a place called heaven
There’s a man who will take you their
Sometimes for the favor, he will seize your soul
But sometimes he will take you for free

Categories: Poetry · यात्रा
Tagged: , , , ,

नमोबुद्ध

July 31, 2009 · Leave a Comment

यी लेखहरु धेरै अगाडि कोरिएका हुन्। कुनै अपेक्षित कारणवस प्रेसको अनुहार देख्न पाएनन्। अहिले यहँ प्रस्तुत गर्दा ‘बि’लाई शीर्षकको लागि अनि ‘हराएको टाइपसाला भेटिदिनेलाई’ धन्यवाद दिन चाहन्छु। म टाइप निकै ढिलो गर्छु तर सिक्दै छु।

रङ्गमा रमाएको मन

सेता चम्किला स्तूपा, मन्द हावाको वेगमा फरफराई रहेका रङ्गीबिरङ्गी ध्वजा अनि तिब्बती मन्त्रहरू अऒ्ढित मानीहरको लस्कर –यो हो नमोबुद्ध बजार।

यस रमणीय स्थलको इतिहास आफँै जस्तो रोमाञ्कारी छ। किम्बदन्ती अनुसार तेहौ शताब्दीमा एक बघिनी आफना तीन डमरुहरुसगँ यहि ठाँउमा अलपत्र परेकी थिई। ख्ाान नपाएर चारै जना मरणासन्न अवस्थामा पुगिसकेका थिए। त्यहि समयमा एक राजकुमार शिकार खेल्दै आइपुगे र भोका बाघहरु देखेर आफनै मासु काटेर खुवाए। तिनै राजकुमारलाई बुद्धको अवतार मानेर नमोबुद्धको नाम दिई, उनको सम्झनामा स्तूपाहर्क निर्माण गरिए जुन अहिलेपनि आर्कषक छन्।

यिनीहरुको आर्कषणको कारण अरु नभएर नियमित रङ्गरोगन नै हो। यो कार्यमा वषौ देखि लागिरहेका व्यक्ति हुन् एकतीस वर्षीय महेन्द्र लामा। उनले नमोबुद्धमा अवस्थित स्तूपाहरुको रङ्गरोगन गर्नथालेको सात वर्ष भयो। कहिलेकाही एकै दिनमा दुई तीन पटक स्तूपाहरुको रङरोगन गर्नुपर्छ भने धेरैजसो हप्तामा एकपटक। बौद्धधर्मावलम्बीहरु प्ााप नष्ट होस् भनेर भाकल राखि उनलाई स्तूपा सजावट गर्ने जिम्मा दिन्छन्। काम गरे बापतको ज्याला दुई देखि तीन सय रुपैँया हुनेगर्छ।
Mahendra

उनी रङ्गरोगनको सुरुवात चुनलाई पानीमा मिसाएर गछन्। सो घोलमा सेतो कपडा डुबाउछन् र स्तूपाको तल्लो भागबाट पोत्दै माथि चढ्छन्। यो कामका लागि उनको कोहि सहयोगि पनि हुनेगर्छ। अहिले छन् मकवानपुरका बाह बर्षीय बुद्धिमान मोक्तान। उनी नजिकैको होटलमा भाडा माझँछन्। मुख्य स्तूपाको माथिल्लो भागमा पुगेपछि देउतालाई लगाईदिएको रङ्गीबिरङ्गी कपडा फेरछन्। देउतालाई यसरी सजाइने कार्यलाई तिब्बती भाषामा ‘स्याम्पु’ भनिन्छ। तल झरेर, उनी ‘साङ्टुप’ अर्थात ‘कुसुम’ (फूलको रस) ले स्तूपाको सेतो भित्ता वरिपरि पहेला अर्द्धवृत्त आकृतिहरु बनाउँछन्। यो बुट्टालाई ‘पेमा’ भनिन्छ। पेमा र स्याम्पुको मेलले स्तूपामा आर्कषक चमक आउँछ।

लामा आफनो मेहनतलाई केहि बेर आरामसँग नियाल्छन्। उनी यो काम बाहेक आफनो स्यामपाटी स्थित किराना पसल र मोटरसाइकल वर्कशपमा समय बिताउँछन्। उनका चार दाजुभाई र दुई दिदीबहिनी छन् भने उनी स्वयम् दुई छोरा र एक छोरीका पिता हुन्।बिहानपख ,उनलाई यहि आएर ध्वजाहरुलाई (तिब्बती भाषामा धरच्यौ) छोएर आएको हावा थाप्न मनपर्छ। यसो गर्दा पुण्य हुने मान्यता छ। आफ्नो कामबाट पूर्ण सन्तुष्ट महेन्द्र भन्छन् “बुद्धको सेवा गर्न पाएकोमा अत्यन्त खुसी छु, अर्को जन्ममा पाइने हो कि होइन?”। उनको कुरामा विभिन्न हिन्दु शास्त्रहरुञको भनाई प्रतिध्वनित हुन्छ “आखिर यो जीवन आत्माको अनन्त यात्राको केवल एक क्षण मात्र त हो”।

(more…)

Categories: Nepali · यात्रा